छक्का पञ्जाको मर्मस्पर्सी सन्देश

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा छक्का पञ्जाले निकै ठूलो तहल्का पिटेको छ । वर्षौँदेखि टेलिभिजनको पर्दामा देखिने हाँस्य कलाकारहरुले पछिल्लो समयमा निकै मर्मस्पर्शी कुरालाई पनि हाँसोको माध्यमबाट प्रस्तुुत गर्न कमेडी चलचित्र निर्माण गरेका छन् । हाँस्य टेलिसिरियल तितोसत्य ,जिरे खुर्सानी तथा मेरी बास्सैका कलाकारहरुले यस खाले चलचित्रमा भूमिका निर्वाह गरेका छन् । आफ्नो मन रुवाएर … Continue reading छक्का पञ्जाको मर्मस्पर्सी सन्देश